राजनीतिलाई स्वस्थ्य बनाउन युवाको भोट महत्वपूर्ण

राजनीतिलाई स्वस्थ्य बनाउन युवाको भोट महत्वपूर्ण

काठमाडौं : युवा मतदाताको मतदानले मात्रै नेपाली राजनीतिलाई जवान बनाउन सक्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। काठमाडौंमा भएको एक अन्तक्रिया कार्यक्रमका आउँदो निर्वाचनमा ३६ लाख बढी युवा मतदाता थपिएको भन्दै देशमा सुशासन, विकास र समृद्धि ल्याउन सहि उम्मेदवालाई मतदान गर्न आह्वान गरे । अहिले झण्डै ३५ लाख युवा मतदाता विदेशमा छन्।